२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाजस्तै अर्को महामारी आउन सक्ने बिल गेट्सको चेतावनी

९ फाल्गुन २०७८, सोमबार ०८:२५

फागुन ९, काठमाडौँ । विश्वका शीर्ष अर्बपतिहरुमध्येका एक माइक्रोसफ्टका संस्थापक बिल गेट्सले विश्वमा फेरि कोरोनाजस्तै अर्को महामारी आउन सक्ने चेतावनी दिएका छन् । 

बिल गेट्सले कोभिड–१९ बाट गम्भीर बिरामी हुने जोखिम नाटकीय रुपमा कम भएको कुरा स्वीकार पनि गरेका छन् । सीएनबीसीसँगको अन्तर्वार्तामा बिल गेट्सले भविष्यमा महामारीहरु कोरोनाभाइरस परिवारबाट फरक कीटाणुबाट आउन सक्ने बताएका छन् । 

‘तर, चिकित्सा प्रविधिमा भएको प्रगतिको सहयोगले विश्वले यसलाई अझ राम्रोसँग सामना गर्न सक्छ’, उनले आशा व्यक्त गर्दै भने, ‘यद्यपि यसका लागि अहिलेदेखि नै लगानी गर्नुपर्छ।’ 

बिल गेट्सले विगत दुई वर्षदेखि कोरोना आफूहरुमाझ रहेको र यसको नराम्रो प्रभाव अहिले कम हुँदै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य