। "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... । "/>
२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भर्खरै काठमाडौँमा भूकम्पको झड्का महसुस

११ भाद्र २०७३, शनिबार १६:२५

भदौ ११, काठमाडौँ | काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । सनिबार राति करिव १० बजेर ५ मिनेट जाँदा ३.६ रेक्टरको भूकम्पको धक्का गएको हो ।

भूकम्पको केन्द्रबिन्दु धादिंगको नौबिसे रहेको भूकम्प मापन केन्द्रले जनाएको छ | सानो भूकम्प गएतापनि केन्द्रविन्दु काठमाडौँ सिमासंगै जोडिएको नौबिसे भएकोले उपत्यकामा धक्का महसुस भएको हो । केन्द्रका अनुसार यो भूकम्प पनि गत बैशाख १२ गतेकै पराकम्प हो । 

यस अघि साउन १० गते गोरखा केन्द्रबिन्दु बनाई भूकम्पको पराकम्प गएको थियो । 

यो पनि पढ्नुहोस् 

>> हेर्नुस तपाईलाई झुक्क्याउने १० तश्विरहरु, तर बास्तबिकता अर्कै

>> अचम्मको रोग- जुन यौन सम्पर्क गरेपछि तुरुन्तै ठिक हुन्छ

>> यो संसारमा भुत छ, पत्यार नलागे हेर्नुस् १० तश्विर


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ