२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसीसी अनुमोदन भएसँगै काठमाडौँमा बम आतंक

२०७८, १७ फाल्गुन मंगलवार ११:५६

फागुन १७, काठमाडौँ । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएसँगै काठमाडौँमा बम आतंक मच्चिएको छ । केही दिनयता उपत्यकाका विभिन्न ठाउँमा शंकास्पद वस्तु फेला परिरहेका बेला आज पनि भक्तपुरको कौशलटार र पेप्सीकोलामा बम भेटिएको हो ।

पेप्सीकोलामा एकै ठाउँ तीनवटा बम भेटिएको प्रहरीले जनाएको छ । मनोहरा पुलबाट तीन सय मीटर पर टिभी टुडे रहेको भवनअगाडि सडक र खोलाको बीच फोहोर फाल्ने ठाउँमा बम भेटिएको हो ।

बम कसले राखेको भन्‍ने अहिलेसम्म जानकारी प्राप्त भएको छैन । बम राख्नेहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । बम डिस्पोजका लागि नेपाली सेनाको इओड़ी होल्डिङ्गबाट क्याप्टेन सन्जीववमणि लामिछानेको कमाण्डमा ७ जनाको टोली घटनास्थल पुगेको छ ।

यसअघि आजै कौशलटारमा राखिएको नक्कली बम सेनाले डिस्पोज गरेको थियो । कमलधारास्थित मिलिजुली हार्डवयेरको दक्षिणपट्टी सटर अगाडि पेटीमा राखिएको शंकास्पद बस्तु डिस्पोज गर्दा बिजुलीको तार, ईट्टाको धुलो र नो एमसीसी लेखिएको कार्ड भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु