२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सपनामा मरिसकेको मान्छेको सपना देख्नुको अर्थ के हो ?

२०७८, १८ फाल्गुन बुधबार ०६:४६

फागुन १८, काठमाडौँ । सपनाले हामीलाई भविष्यको बारेमा केही संकेत दिन्छ र हाम्रा प्रियजनहरू जो अब यस संसारमा छैनन् उनीहरूले हामीलाई सपनाहरू मार्फत केही भन्न खोज्छन्।

यदि तपाईको कुनै नजिकको सदस्यको कुनै रोगको कारण मृत्यु भएको छ र तपाईको सपनामा ऊ पूर्णतया स्वस्थ देखिन्छ भने यसको मतलब उसको जन्म कुनै राम्रो ठाउँमा भएको हो अन्यथा ऊ जहाँ भए पनि खुशी छ। तसर्थ, यो सपनाले त्यो व्यक्तिलाई बिर्सेर जीवनमा अगाडि बढ्न संकेत गर्छ।

यदि सपनामा मृत व्यक्ति रिसाएको देखिन्छ भने, यसको अर्थ उसले तपाईसँग केहि मागेको छ। हुनसक्छ मृतकको कुनै इच्छा अधुरो रह्यो जुन उसले तपाई मार्फत पूरा गर्न चाहन्छ। जब यस्तो सपना आउँछ, आत्माको शान्तिको लागि उपायहरू अपनाउनु पर्छ।

यदि सपनामा मृत व्यक्ति शान्त देखिन्छ भने, यसको मतलब उसले तपाईंलाई कुनै गलत काम गर्नबाट रोकिरहेको छ। प्रायः मानिसहरू सपनामा आफ्ना मृत आफन्तहरू देख्छन्। यो पनि हो किनकी तपाई सधैं उनीहरुको बारेमा सोचिरहनु भएको छ वा तपाई अझै पनि बिर्सन सक्नु भएको छैन। तर सपना शास्त्रका अनुसार सपनामा मृतकहरू आउनुका अन्य धेरै कारणहरू छन्। किनभने सपनाले हामीलाई भविष्यको बारेमा केही संकेत दिन्छ र यस संसारमा नभएका हाम्रा प्रियजनहरूले हामीलाई सपनाको माध्यमबाट केही भन्न खोज्छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै