2026-09-19 07:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोपमाथि विजय हासिल गर्नु अमेरिकाको लक्ष्य हो- रुसी विदेशमन्त्री

फागुन १९, काठमाडौँ । रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभले अमेरिकालाई नेपोलियन र हिटलरसँग तुलना गर्दै भनेका छन्, “विगतमा नेपोलियन र हिटलरको लक्ष्य नै युरोपमाथि विजय हासिल गर्नु थियो । जुन कुरा अहिले अमेरिकाले गरिरहेको छ ।

उनले युक्रेनी सरकार ‘नवनाजी’ सरकार भएको रुसी दाबीलाई पुनः एकचोटि दोहोर्‍याउँदै गिरोहहरूले मारिउपोललगायत सहरहरूमा लुटिरहेको आरोप लगाएका छन् । 

साथै, लाभ्रोभले युक्रेनीहरूले अहिले सर्वसाधारणलाई युद्धमा मानवढालका रूपमा प्रयोग गरिरहेको पनि बताएका छन् ।  लाभ्रोभले अमेरिकाको चलचित्र उद्योग हलिउडको पनि आलोचना गर्दै आएका छन् । खराब चिज मात्र देखाइने पश्चिमी सञ्चारमाध्यमले लेख्ने हलिउड चलचित्र मानिसले हेर्न नहुने उनको भनाइ छ ।

यसैगरी, लाभ्रोभले नेटोले रुसको खर्चमा पश्चिमी सुरक्षा सुदृढ गर्ने प्रयास गरिरहेको पनि आरोप लगाएका छन् ।

जर्मनीको नोर्डस्ट्रिम २ ग्यास पाइपलाइन परियोजना रद्द गर्नुबाटै युरोपेली संघको स्थान छर्लंग भएको छ । यस निर्णय पछाडि पनि अमेरिकाको हात रहेको छ ।” बीबीसीबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो