2026-09-19 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपति क्षेत्र विकास कोषद्वारा मिलिमतोमा ठेक्का दिने गरि बोलपत्र आव्हान

फागुन २५, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले मिलेमतोमा एक कम्पनीलाई ठेक्का दिलाउने गरी बोलपत्र आह्वान खुलेको छ। विश्वरूपा मन्दिर तथा सत्तल निर्माणका लागि मिलेमतोमा धर्म एस निर्माण सेवा काभ्रेलाई दिन खोजेको पाइएको हो। 

कोषले उसैलाई मिल्नेगरी मापदण्ड बनाएको तुलसी कन्स्ट्रसनका सञ्चालक रामप्रसाद बासीले बताए। हामी अरु निर्माण व्यावसायीले विरोध गरेपछि कोषले मापदण्ड परिमार्जनसमेत गर्न खोजेको थियो,’ उनले भने, ‘त्यो पनि चित्तबुझ्दो भएन ।’

कोषले स्ट्यान्र्डड बिडिङ डकुमेन्ट (एसबीडी) मा पाँच वर्षभित्रको सबैभन्दा उपयुक्त तीन आर्थिक वर्षको औसत ६४ करोडको काम गरेको हुनुपर्ने उल्लेख गरेको थियो। सकारी निकायमा १८ महिनाभित्र ५५ करोडको कार्य गरेको र पाँच वर्षभित्रको निर्माण कार्यको अनुभव राख्न सार्वजनिक खरिद ऐन, नियम र एसबीडीबमोजिम मिल्दैन।

६४ करोड रुपैयाँको सट्टा ३० करोड र विशेष कार्य अनुभव ५५ करोडको सट्टा ३२ करोड राखी कार्य अनुभवमा १८ महिनाको सीमा राख्न नमिल्ने उनले बताए। कोषले २०७७ पुस ९ गते विश्वरूपा मन्दिर र सत्तल पुनर्निर्माणको ठेक्काका लागि बोलपत्र आह्वानको सूचना जारी गरेको थियो।

– यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो