Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अस्पताल लैजाने क्रममा जाजरकोटमा गर्भवतीको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन ३०, काठमाडौं । शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो&nbsp; ।<br></p><p>अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल&nbsp; लैजाने क्रममा रावतको बाटोमै मृत्यु भएको हो ।</p>