2026-09-19 06:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेता हत्याको विरोधमा घरघरमा आगजनी गर्दा ८ जनाको मृत्यु

चैत १०, काठमाडौँ । भारतको पश्चिम बंगालमा हिंसा फैलिएको छ । वीरभूमिमा टीएमसी नेताको हत्या भएपछि उनका समर्थकले आक्रोश व्यक्त गर्दै घरघरमा आगो लगाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मृतक ८ जनामध्ये ३ महिला र २ बालबालिका समेत छन् ।

आगजनीबाट मृत्यु हुनेमा नवविवाहित दम्पती समेत छन् । विवाह भएपछि पति काजी साजीदुरसँगै माइत आएकी लिली खातूनको समेत आगजनीमा मृत्यु भएको छ ।

आगो लागेको घरभित्र फसेपछि साजीदुरले आफ्ना साथी काजी माहिमलाई राति १२ बजे फोन गरेका थिए । उनले फोनमा भनेका थिए, ‘हामी बसेको घरमा आगो लगाइएको छ, प्रहरी पठाउने बन्दोबस्त मिलाइदिनुपर्‍यो ।’ माहिमले तत्कालै यो कुरा साजीदुरका बुवालाई बताए । तर त्यसपछि साजीदुरसँग टेलिफोन सम्पर्क नै हुन सकेन ।आगजनीको घटना भएपछि साजीदुरको घर नानुन शोकमा डुबेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो