द फेसन प्लस को आयोजनामा काठमाण्डौमा संचालन भइरहेको मिस टिन १०१६ मा आफुलाइ देश बिदेशमा रहनुहुने सबैले सहयोग गरी मिस टिन बनाउनका लागी सबैमा अनुरोध गरेकी छिन । बुबा धुर्बराज ज्ञवाली र आमा तारा ज्ञवालीको कोखबाट नया बानेश्वरमा मध्यम बर्गीय परीवारमा  जन्मीएकी एन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... द फेसन प्लस को आयोजनामा काठमाण्डौमा संचालन भइरहेको मिस टिन १०१६ मा आफुलाइ देश बिदेशमा रहनुहुने सबैले सहयोग गरी मिस टिन बनाउनका लागी सबैमा अनुरोध गरेकी छिन । बुबा धुर्बराज ज्ञवाली र आमा तारा ज्ञवालीको कोखबाट नया बानेश्वरमा मध्यम बर्गीय परीवारमा  जन्मीएकी एन"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबैले सहयोग गरी जिताउनुहोस

१३ भाद्र २०७३, सोमबार १२:१३

द फेसन प्लस को आयोजनामा काठमाण्डौमा संचालन भइरहेको मिस टिन १०१६ मा आफुलाइ देश बिदेशमा रहनुहुने सबैले सहयोग गरी मिस टिन बनाउनका लागी सबैमा अनुरोध गरेकी छिन । बुबा धुर्बराज ज्ञवाली र आमा तारा ज्ञवालीको कोखबाट नया बानेश्वरमा मध्यम बर्गीय परीवारमा  जन्मीएकी एन्जीसा ज्ञवाली कान्तीपुर डेन्टल हस्पीटलमा डेन्टल क्षेत्रमा पढछीन, १८ बर्षकी एन्जीसा डेन्टीस बन्ने अलावा उनी मोडलिड, साहीत्य, तथा अन्य अतिरीक्त क्रियाकलापमा पनी उनी अब्बल नै देखीन्छीन उनको रुची पनी त्यस्तै नै रहेको छ भबिश्यमा उनी एक सफल मोडल बन्ने उदेश्यका साथ अथक मेहनतमा जुटेकी छिन् । ज्ञवाली उमेरले सानै भएपनी उनको सोच र उदेश्य ठुलै रहेको छ ।

उनको  भबिश्यमा फील्म क्षेत्रमा जाने र राम्रो खालको कलाकार बन्ने उदेश्य रहेको छ । फील्म क्षेत्रमा पछिल्लो समयका समाजले नै तिरस्कृत गर्ने खालका गतीबिधीहरु बढेका छन ति तगीबिधिहरुलाइ निरुत्साहित गरी सकारात्मक सोच र कामका साथ समाजमा पाच्य हुने काम, र समाजमा सुहाउने खालको काम गर्ने,  समाज बाट अस्वीकृत कामहरुमा जोड नदीने उनको सोच छ ।

उनी २ हजार जना प्रतिस्प्रधी लाइ उछनी ६० जनामा छानीएकी छीन । उनी भन्छीन देश बिदेशमा रहेका सम्पुर्ण आफन्त , साथीभाइ तथा परीवारबाट ठुलो साथ र सहयोग मिलेको छ, उनले अझै पनी निरन्तर सबैले भोट गरी आफुलाइ जिताउनका लागी अनुरोध गरेकी छन र आफु सबै अडिसनहरुमा राम्रो गर्दे आयको अरु भन्दा उत्कृष्ट गरेकोले मिस टिन बन्नेमा बिश्वस्थ छिन एन्जीसा ।

अहिले ६० जना छानीएका छन अब १५ जना, ५ जना, ३ जना हुदै मिस टिन एकजना, फस्ट रनर अप, र  सेकेन रनर अप बन्ने छन । उनलाइ भोट गर्नका लागी २ वटा माध्यम रहेका छन,  फेसबुक मा गइMISS TEEN को पेजमा गइ एन्जीसा ज्ञवालीको फोटोमा लाइक गर्नुपर्ने छ र मोबाइल बाट भोट गर्नका लागी मोबाइलको म्यासेज बक्समा गइ miss teen  टाइप गरी एक स्पेस छोडी ४३ टाइप गरी ३३००१ मा पठाउन सकीने छ कार्यक्रमकोे फाइनल यहि भाद्र १६ गते त्रिभुवन आर्मि क्लबमा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट