सन्तोष बस्याल | तपाईंलाई हास्न मन छ ? हास्नको लागी तपाईं केके गर्नुहुन्छ र ? अब तपाईंले जेसुकै गरेतापनी अष्ट्रेलियामा भने सेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोष बस्याल | तपाईंलाई हास्न मन छ ? हास्नको लागी तपाईं केके गर्नुहुन्छ र ? अब तपाईंले जेसुकै गरेतापनी अष्ट्रेलियामा भने सेप"/>
2026-09-19 01:51 AM
काठमाडौँ - KTM

छक्का पञ्जाले हसाउने भो अष्ट्रेलियामा, दर्शकको प्रखाईमा सेप्टेम्बर १८

सन्तोष बस्याल | तपाईंलाई हास्न मन छ ? हास्नको लागी तपाईं केके गर्नुहुन्छ र ? अब तपाईंले जेसुकै गरेतापनी अष्ट्रेलियामा भने सेप्टेम्बर १८ मा  हास्नु पाइने भएको छ । चर्चित हास्यकलाकार दिपकराज गिरी र दिपाश्री निरौलाको संयुक्त निर्माण रहेको चलचित्र ‘छक्का पन्जा’ अष्ट्रेलियामा प्रदशन हुने थाहा पाएपछी त्यहा भएका नेपालीहरु प्रखाईमा छन सेप्टेम्बर १८ को । उक्त तारिकमा ब्रिस्बेन सिटीमा प्रदशन हुने चलचित्र हेर्नका लागी अहिले देखीनै टिकट बुकिङ्ग भईरहेको छक्का पण्जा को वितरण र मार्केटिङको जिम्मा लिएको अष्ट्रेलियाको मास्टर इभेन्टले जानकारी दिएको छ । 

दिपाश्री निरौलाको डेब्यु निर्देशन रहेको चलचित्र ‘छक्का पन्जा’मा  नेपालका चर्चित हास्यकलाकार दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे बुद्धी तमाङ र शिवहरी पौडेलको हास्य प्रस्तुती सहितको अभिनय भएकाले पनि दर्शकको रोजाइको प्रखाईमा छ भन्ने अनुमान गर्न सकिन्छ । यस्तै नेपालकी चर्चित नायिका प्रियान्का कार्कीको ग्ल्यामर्स लूक्स र अभिनयले दर्शकको मन पर्फुल्ल नपार्ने कुरै हुँदैन । फेरी सङ्गीत पनि उस्तै टिपिकल छ नि । सुर्के थैली गीतले १ करोडको सर्वाधिक्ता पाएलगतै चर्चाको शिखरमा रहेका संगीतकार राजनराज शिवाकोटीकै संगीत र आवाज रहेको छक्का पण्जा को ूपूर्व पश्चिम रेल ूलाई  युटियुबमा अप्लोड गरेलगतै ४ महिनाको अन्तरालमा २५ लाख भन्दा बढीले हेरेका छन । यस्तै सोही चलचित्रमा संगीतकार दिपक शर्माको संगीत रहेको अर्को गीत ‘देखन चम्पा सुनन चम्पा’लाई पनि १० लाख भन्दा बढीले हेरेका छन । मौलिक लय र लोक फेलेवरमा निर्माण गरिएको उक्त गीतहरुले चर्चा कमाउदै छन । भ्हउभचत भ्मगअबतष्यल ७ ख्ष्कब सर्भिस इभेन्ट पार्ट्नर रहेको उक्त कार्यक्रमलाई सफल पार्न त्यारी तिव्र गतिमा भईरहेको आयोजकले जनाएको छ ।

यस्तै अष्ट्रेलियाको विभिन्न शहरहरुमा हसाउदैछ छक्का पण्जाले । ब्रीसबेनमा भने सेप्टेम्बर १८ मा एभेन्ट सिनेमा माएर सेन्टरमा प्रदशन हुँदै छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई