Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालमा थपिए २६ कोरोना संक्रमित

By साझासवाल 1 मिनेट पढाइ

<p>चैत्र २०, काठमाडौं |&nbsp; नेपालमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।<br></p><p>६ हजार ९ सय ९ नमुनाको परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोनामुक्त भएका छ्न् ।</p><p>हाल नेपालमा ८ सय ९९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ३० हजार ४४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्</p>