भदौ १४, इनरुवा । मलामी बोकेर जाँदै गरेको ट्र्याक्टरबाट खसेर सोमबार एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामधुनीभासी नगरपालिका–१ बस्ने ६० वर्षका छेदान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

रामधुनीभासी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, इनरुवा । मलामी बोकेर जाँदै गरेको ट्र्याक्टरबाट खसेर सोमबार एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामधुनीभासी नगरपालिका–१ बस्ने ६० वर्षका छेदान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

रामधुनीभासी "/>

2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलामी बोकेको ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु

भदौ १४, इनरुवा । मलामी बोकेर जाँदै गरेको ट्र्याक्टरबाट खसेर सोमबार एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामधुनीभासी नगरपालिका–१ बस्ने ६० वर्षका छेदान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

रामधुनीभासी नगरपालिका–१ बाट बराहक्षेत्र–६ तेह्रआरडीस्थित खोलामा शव जलाउन जाँदै गरेको १ त ६२५० नम्बरको ट्र्याक्टरबाट खसेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक चौधरीको शव परीक्षण गरी परिवारजनलाई जिम्मा लगाइएको छ भने ट्र्याक्टर र ट्र्याक्टर चालक इलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको सुनसरी प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई