प्रज्वल पौडेल/भदौ १४, रामेछाप । रामेछापमा रुखले किचेर एक जनाको मुत्यु भएको छ । 

मन्थली नगरपालीका–१२ का ७२ बर्षीय चन्द्रबहादुर दमाईको रुखले किचेर ज्यान गएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

दमाई बारीको कान्लामा रुख काट्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल/भदौ १४, रामेछाप । रामेछापमा रुखले किचेर एक जनाको मुत्यु भएको छ । 

मन्थली नगरपालीका–१२ का ७२ बर्षीय चन्द्रबहादुर दमाईको रुखले किचेर ज्यान गएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

दमाई बारीको कान्लामा रुख काट्"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुखले किचेर रामेछापमा एक जनाको मृत्यु

१४ भाद्र २०७३, मंगलवार १२:३४

प्रज्वल पौडेल/भदौ १४, रामेछाप । रामेछापमा रुखले किचेर एक जनाको मुत्यु भएको छ । 

मन्थली नगरपालीका–१२ का ७२ बर्षीय चन्द्रबहादुर दमाईको रुखले किचेर ज्यान गएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

दमाई बारीको कान्लामा रुख काट्दै गर्दा रुख आफूतिर आएको देखेर ज्यान जोगाउन भाग्ने क्रममा नजिकैको सानो भीरबाट लडेर चन्द्रबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

लडेका चन्द्रबहादुरलाई रुखले समेत किचेको थियो । उनको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य