भदौ १४, डोल्पा । डोल्पामा निःशुल्क एआइभी स्वच्छिक परामर्श तथा रक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १४, डोल्पा । डोल्पामा निःशुल्क एआइभी स्वच्छिक परामर्श तथा रक"/>

2026-10-29 03:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

निःशुल्क एचआइभी स्वच्छिक परामर्श तथा रक्त परिक्षण शिविर सम्पन्न


भदौ १४, डोल्पा । डोल्पामा निःशुल्क एआइभी स्वच्छिक परामर्श तथा रक्त परिक्षण शिविर सम्पन्न भएको छ ।

यहि भदौ ७ गते जिल्लाको लावन स्वास्थ्य चौकीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको डोल्पा जिल्ला शाखाको सहयोगमा सञ्चालन गरिएको निःशुल्क एआइभी स्वच्छिक परामर्श तथा रक्त परिक्षण शिविरमा गर्भवति महिला र बिदेशि परिवारहरुले खुलेर एचआइभी परिक्षण गराएका छन ।

गाविसका अधिकाश महिलाहरु त्यसमा पनि श्रीमान विदेश गएका श्रीमान श्रीमती, गर्ववती र अन्य महिला तथा पुरूषहरुले खुलेर आफनो रगत परिक्षण गराएका छन । स्थानिय शिक्षक सूर्य भटराइले रगत मा एचआइभी परिक्षण शिविरमा सकारात्मक सन्देश दिन आफुले पनि रगत परिक्षण गराएको बताउदै आफुले पनि सकारात्मक सन्देश फैलाउन कोसिस गरिरहने बताए ।

नेपाल रेडक्रस सोसाइटी सामुदायिक स्वास्थ्य तथा खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना सञ्चालन गरेको र त्यसले स्थानियस्थरमा बिशेष गरि महिलाहरुलाई सचेत वनाउन बनाएकोले अहिले महिलाहरु खुलेर स्वास्थ्य परिक्षण गराएको स्थानिय शिक्षक दिलिप चापागाइले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु