२०८३, २७ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लन मस्कले भने, ‘ट्विटरलाई किन्न सक्छु कि सक्दिनँ, थाहा छैन’

२०७९, २ बैशाख शुक्रबार ०७:३२

वैशाख २, काठमाडौँ | टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कले ट्विटरलाई किन्ने उनको कोसिस सफल हुन्छ वा हुँदैन भन्नेमा आफू निश्चित नभएको बताएका छन् ।
उनले क्यानडाको भेन्कुवरमा आयोजित टेड २०२२ सम्मेलनमा यो कुरा गरेका हुन् ।
मस्कले ट्वीटरले उनको यो प्रस्ताव खारेज गरेको खण्डमा आफूसँग प्लान बी पनि भएको बताएका छन् । यद्यपि, उनले यो योजनाबारे केही पनि भनेनन् ।
उनले उक्त कार्यक्रममा ट्वीटलाई थप खुल्ला र पारदर्शी बनाउन आवश्यक भएको बताए । उनले वाक् स्वतन्त्रताको हिसाबले ट्वीटर समावेशी हुनुपर्ने बताए ।
के हो एलन मस्कको प्रस्ताव ?
उनको यो बयान त्यो खबर पनि सार्वजनिक भएको छ जसमा एलन मस्कले ट्वीटर खरिद गर्नका लागि करिब ४० अर्ब डलरको प्रस्ताव राखेको बताइएको छ ।
एलन मस्कले ट्वीटरको एउटा सेयरको साटो ५४.२० डलरको प्रस्ताव गरेका छन् ।
त्यसपछि ट्विटरका सिइओ पराग अग्रवालले बिहिबार आफ्नो कर्मचारीसँग उनको कम्पनीले यो प्रस्तावको मूल्याङ्कन गरिरहेको बताएका छन् ।
रिपोर्टका अनुसार अग्रवालले कर्मचारीहरुसँगको बैठकमा ट्विटरलाई यस प्रस्तावको बन्धकमा नराखिएको बताए ।वैशाख २, काठमाडौँ | टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कले ट्विटरलाई किन्ने उनको कोसिस सफल हुन्छ वा हुँदैन भन्नेमा आफू निश्चित नभएको बताएका छन् ।
उनले क्यानडाको भेन्कुवरमा आयोजित टेड २०२२ सम्मेलनमा यो कुरा गरेका हुन् ।
मस्कले ट्वीटरले उनको यो प्रस्ताव खारेज गरेको खण्डमा आफूसँग प्लान बी पनि भएको बताएका छन् । यद्यपि, उनले यो योजनाबारे केही पनि भनेनन् ।
उनले उक्त कार्यक्रममा ट्वीटलाई थप खुल्ला र पारदर्शी बनाउन आवश्यक भएको बताए । उनले वाक् स्वतन्त्रताको हिसाबले ट्वीटर समावेशी हुनुपर्ने बताए ।
के हो एलन मस्कको प्रस्ताव ?
उनको यो बयान त्यो खबर पनि सार्वजनिक भएको छ जसमा एलन मस्कले ट्वीटर खरिद गर्नका लागि करिब ४० अर्ब डलरको प्रस्ताव राखेको बताइएको छ ।
एलन मस्कले ट्वीटरको एउटा सेयरको साटो ५४.२० डलरको प्रस्ताव गरेका छन् ।
त्यसपछि ट्विटरका सिइओ पराग अग्रवालले बिहिबार आफ्नो कर्मचारीसँग उनको कम्पनीले यो प्रस्तावको मूल्याङ्कन गरिरहेको बताएका छन् ।
रिपोर्टका अनुसार अग्रवालले कर्मचारीहरुसँगको बैठकमा ट्विटरलाई यस प्रस्तावको बन्धकमा नराखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ: अर्थमन्त्री वाग्ले कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै