२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएल : मुम्बई र चेन्नई भिड्दै

८ बैशाख २०७९, बिहीबार १२:५७

 वैशाख ८, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बिहीबार) मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ।  नवी मुम्बईमा हुने दुुई टोलीबीचको खेल साँझ ७ः४५ मा सुुरु हुनेछ । आजको खेलमा मुम्बई पहिलो जितको खोजीमा हुनेछ ।

आईपीएलको बलियो टोलीको रुपमा रहेको मुुम्बईले यो सिजन ६ खेल खेल्दा जित विहिन छ । यता चेन्नई दोस्रो जितको खोजीमा हुनेछ । लिगमा ६ खेल खेलेको चेन्नईले एक खेलमा मात्र जित निकालेको छ ।

मुम्बई र चेन्नई तालिकाको पुछारबाट पहिलो र दोस्रो स्थानमा छन् । आजको खेलमा मुम्बई पराजित भएका अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बन्ने छ।

यता चेन्नईले आजको खेलमा जित निकाल्न सकेमा उसको सम्भावना भने बलियो बन्दै जानेछ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ