Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख १०, काठमाडौँ </b>| नेपालमा थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ९४७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।<br></p><p>यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८.८ प्रतिशत रहेको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४८ हजार ७८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप अभियान सुरु भए यता ४ करोड १० लाख ७५ हजार ७८२ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।</p>