२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा दुईजनाको मात्र उम्मेदवारी दर्ता

२०७९, ११ बैशाख आईतवार ११:५१

 वैशाख ११, रसुवा | ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा आइतबार दुईजनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पहिलो दिन आज (आइतबार) कालिका गाउँपालिकामा दुईजनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले कालिका गाउँपालिकाको पदको लागि रामकृष्ण न्यौपाने र वडा नम्बर ३ मा खुला सदस्यका लागि नवराज आचार्यको मात्र मनोनयन दर्ता भएको छ ।

जिल्लाका प्रमुख दलहरूले सोमबार मात्रै उम्मेदवारी दर्ता गर्ने बताएका छन् । जिल्लामा हालसम्म नेकपा एमालेले पाँचवटै गाउँपालिकाको सबै पदमा उम्मेदवार टुंगो लगाइसकेको छ ।

नेकपा  माओवादी केन्द्र र नेपाली कांग्रेसले उम्मेदवार टुंग्याएको भए पनि गठबन्धनको कारण नाम सार्वजनिक गरेको छैन । नेपाली कांग्रेसले अझै पनि उम्मेदवारको टुंग्याउन सकेको छैन । 

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको उम्मेदवार मनोनयन दर्ता सोमबारसम्म चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक