भदौ १५, नवलपरासी । पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका दाउन्नेमा मंगलवबर राती भएको सवारी दुर्घटना परि दुई जनाको मृत्यु भएको छ ।

मोटरसाइलमा सवार जयनारायण पौडेल र आसिम आलमको ट्रकको ठक्करबाट मृत्यु  भएको "/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, नवलपरासी । पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका दाउन्नेमा मंगलवबर राती भएको सवारी दुर्घटना परि दुई जनाको मृत्यु भएको छ ।

मोटरसाइलमा सवार जयनारायण पौडेल र आसिम आलमको ट्रकको ठक्करबाट मृत्यु  भएको "/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

२०७३, १५ भाद्र बुधबार ०९:३३

भदौ १५, नवलपरासी । पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका दाउन्नेमा मंगलवबर राती भएको सवारी दुर्घटना परि दुई जनाको मृत्यु भएको छ ।

मोटरसाइलमा सवार जयनारायण पौडेल र आसिम आलमको ट्रकको ठक्करबाट मृत्यु  भएको हो । पौडेल कावासोती नगरपालिका–१६ निवासी ट्रक साहु हुन भने भारतिय नागरिक आलम गाडीको मिस्त्री रहेको प्रहरीले जनाएको छ । 

पौडेलले ६५ दिन अघि किनेको ना५ख २४५ नम्बरको ट्रक दाउन्ने पहाडमा बिग्रेकाले बनाएर फर्कंदा बर्दघाटबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ४५९८ नम्बरको ट्रकले ना २५ प ४३२५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको  नवलपरासी प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही