भदौ,काठमाडौं । युवा गीतकार बिनोद डाँगीको पहिलो एल्मको पहिलो गीत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ,काठमाडौं । युवा गीतकार बिनोद डाँगीको पहिलो एल्मको पहिलो गीत "/>

२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिनोद डाँगीको पहिलो आधुनिक गीत सार्वजनिक, एल्बम पनि चाँडै आउने

२०७३, १५ भाद्र बुधबार १०:२८


भदौ,काठमाडौं । युवा गीतकार बिनोद डाँगीको पहिलो एल्मको पहिलो गीत ‘बिच बाटोमा एक्लै पारि’सर्वाजनिक भएको छ ।

पहिलो आधुनिक गिति एल्बम ‘पग्लि’ भित्र समावेश भएको यो म्युजिक भिडियोको शब्द रचना डाँगीकै हो ।

धिताल फिल्मस मार्फत बजारमा आएको उक्त गीतमा राजेश पायल राईले स्वर दिएका छन् । गीतमा राजेश थापाको संगती छ भने होम धितालले निर्देशन गरेका छन् ।

अस्मिता बस्नेत र भरत बुढाथोकीले भिडियोमा मोडलिङ गरेका छन् । एल्लबममा रहेका अरु गीत पनि चाँडै सार्वजनिक गर्ने गरि तयारी गरिरहेको गीतकार डाँगीले जानकारी दिए ।

हेर्नुहोस गीतको भिडियो :


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो