ललित बोहरा । भदौ १६, डडेल्धुरा | देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई नेपाल सरकार गृह मन्त्रालयले गैरसरकारी संघ संस्थाले गरेको कार्यक्रममा नजान निर्देशन दिएको छ । 

तर यता जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी उद्धय बहादु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । भदौ १६, डडेल्धुरा | देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई नेपाल सरकार गृह मन्त्रालयले गैरसरकारी संघ संस्थाले गरेको कार्यक्रममा नजान निर्देशन दिएको छ । 

तर यता जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी उद्धय बहादु"/>

2026-09-19 06:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका जिल्ला अधिकारीद्वारा गृह मन्त्रालयको निर्देशन अटेर

ललित बोहरा । भदौ १६, डडेल्धुरा | देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई नेपाल सरकार गृह मन्त्रालयले गैरसरकारी संघ संस्थाले गरेको कार्यक्रममा नजान निर्देशन दिएको छ । 

तर यता जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी उद्धय बहादुर सिंह र सहायक प्रमुख जिल्ला अधिकारी  करुणाकर अबस्थी कार्यालयको काम कामकाज छोडेर गैरसरकारी संस्थाको कार्यक्रममा भेटीएका छन् । नेपाल सरकार गृह मन्त्रालयको निर्देशनलाई अवज्ञा गर्दै उहाँहरु डडेल्धुराको एक गैरसरकारीले आयोजना गरेको तिजको दर खाने कार्यक्रममा उपस्थीती भएका हुन् । 

उहाँ कार्यक्रममा गएपछि नागरीकता बनाउने लगायतका जिल्ला प्रशासनमा गाउँ गाउँबाट  आएका सेवाग्रहीलाई समस्या परेको सेवाग्राहीको गुनासो थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई