भदौ १६, नवलपरासी । नवलपरासीमा माछा मर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

बुधबार  माछा मर्न खोलामा गएका बेनिमणीपुर १ जुकाहाका १६ वर्षिय बुद्धिराज बिकको  माछा मार्ने क्रममा  करेन्ट लागेर मृत्यु भएको प्रहरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, नवलपरासी । नवलपरासीमा माछा मर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

बुधबार  माछा मर्न खोलामा गएका बेनिमणीपुर १ जुकाहाका १६ वर्षिय बुद्धिराज बिकको  माछा मार्ने क्रममा  करेन्ट लागेर मृत्यु भएको प्रहरी"/>

२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु

२०७३, १६ भाद्र बिहीबार ०५:३३

भदौ १६, नवलपरासी । नवलपरासीमा माछा मर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

बुधबार  माछा मर्न खोलामा गएका बेनिमणीपुर १ जुकाहाका १६ वर्षिय बुद्धिराज बिकको  माछा मार्ने क्रममा  करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ  ।  

खोलामा करेन्ट लगाएर  माछा मार्न खोज्दा  तार जोड्ने  क्रममा करेन्ट लागेको उनसक्ने इलाका प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा