दोलखाको भीमेश्वर केन्द्रबिन्दु बनाएर ३.७ म्यानेच्युडको भुकम्प

साझासवाल

<p><b>वैशाख २२, काठमाडौँ |</b> दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।<br></p>

Leave a Comment

Leave a Reply