भदौ १६, पर्वत । नेकपा माओवादी (क्रान्तिकारी) ले नौं बुदेँ माग राख्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकोे छ । देशमा भएका सुकुम्बासीको समस्यालाई लिएर विकल्प विनानै सरकारले सुकुम्बासीमाथि अमानविय गतिविधि गरेको भन्दै क्रान्तिकारी माओवादी पर्वतले बुधबार जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, पर्वत । नेकपा माओवादी (क्रान्तिकारी) ले नौं बुदेँ माग राख्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकोे छ । देशमा भएका सुकुम्बासीको समस्यालाई लिएर विकल्प विनानै सरकारले सुकुम्बासीमाथि अमानविय गतिविधि गरेको भन्दै क्रान्तिकारी माओवादी पर्वतले बुधबार जिल्ल"/>
2026-09-19 07:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नौं बुदेँ माग राख्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

भदौ १६, पर्वत । नेकपा माओवादी (क्रान्तिकारी) ले नौं बुदेँ माग राख्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकोे छ । देशमा भएका सुकुम्बासीको समस्यालाई लिएर विकल्प विनानै सरकारले सुकुम्बासीमाथि अमानविय गतिविधि गरेको भन्दै क्रान्तिकारी माओवादी पर्वतले बुधबार जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

माओवादीले बुधबार प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीलाई नौं बुदेँ माग सहित ज्ञापन पत्र बुझाउँदै सुकुम्बासी समस्याको बारेमा ध्यानाकर्षण गरेको हो । क्रान्तिकारीले  काठमाडौ्रंका थापाथली, विष्णुमति कञ्चनपुरको कृष्णपुर, सर्लाहीको ढुङ्ग्रे लगाएतका अन्य क्षेत्रमा रहेका सुकुम्बासीको घरमा आगजानी तथा बालीनाली नष्ट गरी सुकुम्बासी हटाउने काम भैरहेकोमा दुख व्यक्त गरेको छ । विकल्प विनानै सरकारले गरेको कार्य पंञ्चायती व्यवस्था र पंञ्चहरुको जस्तो कार्य भएको भन्दै दुख व्यक्त गरेको छ ।

क्रान्तिकारीले सुकुम्बासी समस्या समधानका लागि ध्यानदिनुपर्नेमा जोड दिर्दै सुकु्रम्बासीहरुलाई कुनै बैकल्पिक व्यवस्था नगरिकनै उठाउने , उठाउनको लागि सूचना जारी गर्ने, खेतीबाली नष्ट गर्ने कार्य अविलम्ब रोक्न, सुकुम्बासी क्षेत्रमा कटौटी  गरिएको पानी र विद्युतको आपूत्र्ति अविलम्बन व्यवस्था गर्न, बास्तविक सुकुम्बासी पहिचान गरी सुकुम्बासीलाई आफु रहेको स्थानको जग्गाधनी पुर्जाको व्यवस्था, परिचयपत्र वितरण, औषधी उपचार, निशुल्क शिक्षा, रोजगारीको व्यवस्था, सुकुम्बासीको स्थान्तरण गर्नुपरेमा बैकल्पीक व्यवस्था मिलाउनुपर्ने, सुकुम्बासी बस्तीमा राज्यले गरेको नोक्सानीको क्षतिपूत्र्ति दिनुपर्ने लगाएतमा मागहरु राखी ध्यानाकर्षण गराएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो