गणेश सिर्पाली, भदौ १६, रुकुम । रुकुममा लागु औषत अफिम सहित २ जना पक्राउमा परेका छन । 

रुकुम हुकाम घर भई सल्लेमा वस्दै आएका ३५ वर्षिय रामु घर्ति र रुकुम रन्मामैकोटका ३७ वर्षिय पुर्णवहादुर पु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली, भदौ १६, रुकुम । रुकुममा लागु औषत अफिम सहित २ जना पक्राउमा परेका छन । 

रुकुम हुकाम घर भई सल्लेमा वस्दै आएका ३५ वर्षिय रामु घर्ति र रुकुम रन्मामैकोटका ३७ वर्षिय पुर्णवहादुर पु"/>

2026-09-18 08:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुकुममा २३ किलो अफिम सहित २ जना पक्राउ

गणेश सिर्पाली, भदौ १६, रुकुम । रुकुममा लागु औषत अफिम सहित २ जना पक्राउमा परेका छन । 

रुकुम हुकाम घर भई सल्लेमा वस्दै आएका ३५ वर्षिय रामु घर्ति र रुकुम रन्मामैकोटका ३७ वर्षिय पुर्णवहादुर पुनलाई प्रहरीले २३ किलो अफिम सहित पक्राउ गरेको हो । 

झोला वोकेर हिडिरहेको अवस्थामा विशेष सुराखीको सहयोगमा वजारवाटै उनिहरुलाई प्रहरीले पक्राउ गरेको थियो । 

घटनाको वारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी ईन्सिपेक्टर खुमनवहादुर रजालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई