भदौ १७, पर्वत । नेपाल महिला संघ, पर्वत क्षेत्र नम्वर दुईको अधिवेशन सम्पन्न, सर्व सम्मतिले यामकला शर्मा अध्यक्ष निर्वाचित नेपाल महिला संघ पर्वत क्षेत्र नम्वर दुईको अधिवेशन यामकला शर्माको अध्यक्षतामा एघारा सदस्यीय क्षेत्रिय कार्य समिति गठन गर्दै विहिवार पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, पर्वत । नेपाल महिला संघ, पर्वत क्षेत्र नम्वर दुईको अधिवेशन सम्पन्न, सर्व सम्मतिले यामकला शर्मा अध्यक्ष निर्वाचित नेपाल महिला संघ पर्वत क्षेत्र नम्वर दुईको अधिवेशन यामकला शर्माको अध्यक्षतामा एघारा सदस्यीय क्षेत्रिय कार्य समिति गठन गर्दै विहिवार पर"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाल महिला संघ पर्वत क्षेत्र नम्बर २ को अधिवेशन सम्पन्न

१७ भाद्र २०७३, शुक्रबार ०५:०६

भदौ १७, पर्वत । नेपाल महिला संघ, पर्वत क्षेत्र नम्वर दुईको अधिवेशन सम्पन्न, सर्व सम्मतिले यामकला शर्मा अध्यक्ष निर्वाचित नेपाल महिला संघ पर्वत क्षेत्र नम्वर दुईको अधिवेशन यामकला शर्माको अध्यक्षतामा एघारा सदस्यीय क्षेत्रिय कार्य समिति गठन गर्दै विहिवार पर्वत सदरमुकाम कुश्मावजारमा सम्पन्न भएको छ ।

समितिका अन्य पदाधिकारीहरुमा सचिव तुलसी तिवारी, कोषाध्यक्षमा मिना पाठक क्षेत्री निर्विरोध चयन हुनुभएको छ । यसैगरी समितिका सदस्यहरुमा खेम कुमारी अधिकारी, संझना पाठक, पार्वती पराजुली, नैन कुमारी हमाल, डिला गिरी, सावित्री देवी शर्मा, गंगा कुमारी थापा र रेखा भुषाल हुनुहुन्छ । यसैगरी क्षेत्रिय अधिवेशनले आठ जना महाधिवेसन प्रतिनिधी समेत सर्वसम्मतीले चयन गरेको छ ।

महाधिवेशन प्रतिनिधीहरुमा दलितवाट विन्दुकुमारी रम्तेल नेपाली, जनजातिवाट पार्वती श्रेष्ठ र अल्पसंख्यकवाट सनम वेगम साहारा चयन हुनु भएको छ । खुल्ला महाधिवेशन सदस्यहरुमा रेखा गुरुङ, ज्ञानु शर्मा, मेघमायाँ गुरुङ, मायाँ पाठक र राधा कुमारी कुँवर रहनु भएको पर्वत क्षेत नम्वर दुईका मतदान अधिकृत पार्वती उपाध्याले वताउनु भयो । क्षेत्र नम्वर एकको अधिवेशनको प्रक्रिया संचालन भईरहेको र आज वेलुकासम्म नेतृत्व चयन हुने क्षेत्र नम्वर एकका मतदान अधिकृत शोभा मल्लले वताउनु भएको छ ।

 दुवै क्षेत्रको अधिवेशन सम्पन्न भए पश्चात तेश्रो जिल्ला अधिवेशनको प्रक्रिया अगाडी वढने जिल्ला निर्वाचन समितिका संयोजक, डिएलए पर्वतका अध्यक्ष विश्वप्रकाश प्रसाईले वताउनु भयो । नेपाल महिला संघ, पर्वतको नेतृत्वका लागी वर्तमान अध्यक्ष जोगमाया प्रसाई, केन्द्रीय सदस्य ललितकला गुरुङ, सहअध्यक्ष लालकुमारी सि.के. रेखा गुरुङ, चित्रकला शर्मा लगायत अध्यक्ष पदमा उम्मेदवार वन्ने चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट