भदौ १७, काठमाडौँ | सन् १९९१ ना 'सौदागर' फिल्मबाट भारतीय चलचित्रमा डेब्यू गरेकी मनीषा कोइरालाको लागि सन् २००० सम्मको दशक निकै फलदायी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ | सन् १९९१ ना 'सौदागर' फिल्मबाट भारतीय चलचित्रमा डेब्यू गरेकी मनीषा कोइरालाको लागि सन् २००० सम्मको दशक निकै फलदायी "/>
४ बैशाख २०८२, बिहीबार
काठमाडौँ - KTM

रक्सिले बर्बाद बनेकी कोइराला

१७ भाद्र २०७३, शुक्रबार ०८:५९

भदौ १७, काठमाडौँ | सन् १९९१ ना 'सौदागर' फिल्मबाट भारतीय चलचित्रमा डेब्यू गरेकी मनीषा कोइरालाको लागि सन् २००० सम्मको दशक निकै फलदायी रह्यो । यही दौरानमा उनि रक्सि पिउनमा माहिर रहिन् । 

मनिषा कोइराला १६ अगस्ट १९७० मा नेपालको राजधानी काठमाडौँमा जन्मेकी थिईन् । उनको बुवाको नाम प्रकाश कोइराला र आमाको नाम सुष्मा कोइराला हो । उनि ख्यातीप्राप्त नेता बी.पी. कोइरालाको नातिनी हुन् । राजनीतिक महत्वको परिवार भएपनि उनले बसन्त कन्या महाबिद्यालय भी.के.एम. मा १० कक्षा सम्म पढाई गरेर वाराणसी गईन र उनको चाहना डाक्टर बन्नु थियो तर उनि मोडेलिंग मा आफ्नो जीवन को सुरुवात गर्न थालिन ।  

नेपाली चलचित्रमा पनि आफ्नो अभिनयमा ख्याती कमाएकी कोइरालाको जीवनमा धेरै उतारचढाव देख्न सकिन्छ । नेपाली चलचित्र 'फेरी भेटौँला' (१९८९)मा अभिनय गरेकी उनि भारतको फिल्म स्टार हुन् । 

भारतीय चलचित्र '१९४२: अ लव स्टोरी', 'गुप्त' जस्ता हिट फिल्ममा काम गर्ने क्रममै उनलाई रक्सिको लत बसेको थियो । २०१० मा नेपाली ब्यापारी सम्राट दाहालसँग बिबाह गरेकी कोइराला आफ्नो पति दाहालसँग धेरै सम्बन्ध भने बनाउन सकिनन् । कोइराला र सम्राटको सम्बन्ध बिबाह गरेकै २ बर्षपछी टुट्यो । गिर्दै गएको फिल्मी करियर र बैबाहिक जीवनमा आएको समस्याका कारण मनीषा निरन्तर ड्रिंकर बनेको भारतीय संचार माध्यमहरुले लेखेका छन् । यसै क्रममा उनलाई ओभेरियन क्यान्सर लाग्यो । त्यसपछि मनीषाले रक्सि छाडिन र आफ्नो उपचार गराईन । 


भारतका संचार माध्यमहरुले भनेका छन् – उनको अवस्था बिग्रनुको मुख्य कारणनै रक्सि हो । उनले पछिल्लो समय क्यान्सर लागेपछि भने रक्सि छाडेर अहिले फेरी तमिल फिल्म 'Oru Melliya Kodu' मार्फत आफ्नो अभिनय अगाडी बढाउदैछिन् ।

क्यान्सरको उपचारपछी कोइराला | 

क्यान्सरको उपचारपछी कोइराला | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए ७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ