२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा १२ वडाको मतपरिणाम सार्वजनिक: कसले कहाँ जिते ?

१ जेष्ठ २०७९, आईतवार ०६:३०

जेठ १, काठमाडौँ | धादिङको १२ वडाको नतिजा सार्वजनिक भएको छ । १२  मध्ये कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले ३ समाजवादी १ तथा राप्रपाले १ वडामा जित हासिल गरेको छ। अन्य स्थानको मतगणना जारी रहदा केही वडाको नतिजा भने सार्वजनिक भैसकेका छन् । 

नेपाली कांग्रेसबाट वडामा जित हासिल गरेका उम्मेदवारहरु :

बेनिघाट रोराङ–३ मा ऋषिनाथ त्रिपाठी विजयी । 

रुवी भ्याली–१ मा पम्बर तामाङ विजयी । 

नेत्रावती डबजोङ–१ मा ठाकुर गुरुङ विजयी । 

बेनिघाट रोराङ गाउँपालिका–१ मा  जिवन सिं तामाङ विजयी ।

नेकपा एमालेबाट वडामा जित हासिल गरेका उम्मेदवारहरु :

 ज्वालामुखी–१ मा कृष्ण गिरी विजयी । 

गल्छी–१ मा यदु कुमार खतिवडा विजयी ।

गल्छी–२ मा  षडानन्द खनाल विजयी  ।

नेकपा माओवादी केन्द्रबाट वडामा जित हासिल गरेका उम्मेदवारहरु :

 नीलकण्ठ -१ मा गणेश गुरुङ विजयी ।

 बेनीघाट रोराङ २ को अध्यक्षमा हेम भुजेल विजयी ।

धुनीबेंसी नगरपालिका वडा नम्बर -१ मा मानबहादुर तामाङ विजयी ।

नेकपा एकीकृत समाजवादीबाट वडामा जित हासिल गरेका उम्मेदवारहरु :

रुवी भ्याली–२ को अध्यक्षमा गठबन्धनबाट  रुप घले विजयी ।

राप्रपाबाट वडामा जित हासिल गरेका उम्मेदवारहरु :

खनियाबास -१ मा राप्रपाका सोनाम लामा विजयी भएका छन् । प्रतिस्पर्धी एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै लामाले देशभरिमै राप्रपाको खाता खोलेका हुन् । विजयी लामाले २ सय ३७ मत पाएका छन् ।

एमालेका उम्मेदवारले १ सय ९० र कांग्रेसका उम्मेदवारले १ सय ८२ मत प्राप्त गरेका छन् । कुल ८ सय २६ मतदाता रहेको खनियाबास-१ भौगोलिक हिसाबले विकट मानिन्छ । 


 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ