Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनुमती र दक्षता विनानै एक्सरे सेवा दिँदै मेडीकलहल, अस्पतालका डाक्टर निजी किल्नीकमा २४ घण्टा व्यस्त

२०७३, १७ भाद्र शुक्रबार ११:४२

महेन्द्र जिसी/भदौ १७, पर्बत । जिल्ला अस्पतालबाट एक सय  मिटरको दुरीमा  औषधि पसल हुनुपर्ने  नेपाल सरकारको कानुनी प्राबधान पुरा गराउन  नसकेको जिल्ला जनस्वाथ्य कार्यालय पर्वतले  जिल्लाका दश मेडीकलहलहरुको अनुगमन गरेको छ ।   

शुक्रबार कार्यालयले कार्यालय परिषमा रहेका बागलुङ मेडीकलहल र भगवान मेडीकलहलको अनुगमन गरेको हो । त्यस्तै अनुगमन टोलिले  प्रकास आयुवेर्दीक, पर्वत मेडीको फर्मा , गणेश मेडीकलहल, पर्वत मेडीकलहल लगायतको अनुगमन गरेको हो । 

अनुगमनमा सरकारी अस्पतालका डाक्टरहरुले कार्यालयमा भन्दा मेडीकलले  मेडीकलहलहरुमा सेवा दिने गरेको पाइएको हो । अनुमती नै नलिइ एक्सरे ईसिजी भिडीयो एक्सरे लगायतका सेवा सञ्चालनमा  ल्याएको समेत भेटिएको छ । 

गणेश मेडीकलहल पर्वतमा अनुमती र दक्ष प्राविधिक नै नभइकन एक्सरे सेवा सञ्चालनमा ल्याइएको पाइएको हो । त्यस्तै पर्वत मेडीकलहल पर्वतमा पनि  ईसीजी मुटुको जाँच भिडीयो एक्सरे लगायतका सेवा अनुमती विना सञ्चालमा रहेको भेटिएको छ । 

त्यती मात्र होईन मेरो डेन्टल होममा  अस्पतालाका डाक्टरले अस्पताल भन्दा  किल्नीकमा सेवा बढी दिने गरेको पाईएको को हो. । डेण्डल होम सञ्चालक मना पुनका अनुसार   जिल्ला अस्पतालका डाक्टर मुत्ती रानाभाटले २४ से घण्टा किल्नीकमा सेवा दिँदै आएको भेटीएको हो ।अनुगमन संयोजक दिपक भण्डारीले अनुगमनमा भेटीएका  कमजोरीलाई दुई महीना भित्र सुधारमा ल्याउन आग्रह गरीएको बताउनु भयो ।

अनुगमन टोलिले केही मेडीकलहलहरुबाट उपभोग्य मिति सकीएको औषधि जफत समेत गरेको छ । यसरी अव्यवस्थीत रुपमा सञ्चालनमा रहेका  एक्सरे सेवाले मानीसमा बाँझोपना समेत आउन सक्ने भएका कारण अनुमती विना सञ्चालित र अव्यवस्थित एक्सरे सेवा बन्द गराउन टोलिले सुझाव दिएको छ । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वाथ्य निरीक्षक, र उपभोक्त मञ्च लगायतको टोलिले जिल्लाका दश औषधि पसल र तीन किल्नीकको अनुगमन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा