नन्दराम जैशी | भदौ १८, जुम्ला | जुम्लामा जारी ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | भदौ १८, जुम्ला | जुम्लामा जारी ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल"/>
२३ चैत्र २०८१, शनिबार
काठमाडौँ - KTM

प्रदेश स्तरीय भलिबल प्रतियोगितामा कालिकोट र जुम्लाबिच फाइनल खेल हुने

१८ भाद्र २०७३, शनिबार ०४:०१

नन्दराम जैशी | भदौ १८, जुम्ला | जुम्लामा जारी ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा कालिकोट र जुम्लाबिच फाइनल खेल आज हुने भएको छ ।

शुक्रबार भएको सेमि फाइनल खेलमा विरेन्द्र नगर नगरपालिका सुर्खेतलाइ हराउदै जिल्ला खेलकुद विकास समिति कालिकोटको टिम र नारायण नगरपालिका दैलेखलाइ हराउदै चन्दननाथ नगरपालिका जुम्लाको टिम फाइनलमा प्रवेश गरेका हुन् । फाइनल खेल आज बिहान ११ बजेपछि संचालन हुने भएको हो ।         

फाइनलमा आज जुम्ला र कालिकोट बिच हुने कडा प्रतिष्पर्धाको खेलमा उपाधि जित्ने टिमले १ लाख नगद रकम सहित ट्रफि प्रमाणपत्र सहित विजयी घोषित हुने भएको छ । यसैबिच आयोजकले आज फाइनल खेलपछि हुने औपचारीक कार्यक्रममा कर्णाली आन्दोलनका मृतक तथा घाइतेका परीवारलाइ सम्मान गर्ने भएकोे छ । ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता चन्दननाथ नगरपालिका जुम्लाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति जुम्लाको प्राविधिक सहयोगमा र भलिबल संघ जुम्लाको समन्वयमा संचालन भएको हो ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?