भदौ १८, पर्बत । विश्व ज्योति उच्च माध्यमिक विद्यालयमा अखिल क्रान्तिकारी विद्यार्थीं संगठन विस्तार भएको छ । 

विद्यार्थी नेता शंकर गिरीको आथित्यतामा २३ सदस्यीय नयाँ विद्यार्थीं संगठन विस्तार गरिएको हो ।  प्रेम क्षेत्रीको अध्यक्षत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, पर्बत । विश्व ज्योति उच्च माध्यमिक विद्यालयमा अखिल क्रान्तिकारी विद्यार्थीं संगठन विस्तार भएको छ । 

विद्यार्थी नेता शंकर गिरीको आथित्यतामा २३ सदस्यीय नयाँ विद्यार्थीं संगठन विस्तार गरिएको हो ।  प्रेम क्षेत्रीको अध्यक्षत"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विश्वज्योतिमा अखिल क्रान्तिकारी गठन

१८ भाद्र २०७३, शनिबार ०५:५२

भदौ १८, पर्बत । विश्व ज्योति उच्च माध्यमिक विद्यालयमा अखिल क्रान्तिकारी विद्यार्थीं संगठन विस्तार भएको छ । 

विद्यार्थी नेता शंकर गिरीको आथित्यतामा २३ सदस्यीय नयाँ विद्यार्थीं संगठन विस्तार गरिएको हो ।  प्रेम क्षेत्रीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति बनेको हो । संगठनको उपाध्यक्षमा  सन्तोष नेपाली, राधा सुवेदी, अनिल नेपाली रहेका छन् । 

त्यसैगरी सचिवमा सागर रिमाल, कोषाध्यक्षमा कुसुम पौडेल, सहसचिवमा अभिषेक नेपाली, किशोर नेपाली, अर्जुन नेपाली रहेका छन् । विद्यार्थीं संगठनको सदस्यहरुमा  कविता पौडेल , अनन्त पौडेल, प्रेमबहादुर क्षेत्री, मेघराज रिमाल, रोहित पौडेल, सुमन नेपाल, अञ्जन पौडेल, निसा पौडेल , सुद्रर्शन सुवेदी, सुरज रिमाल, सुजित सुवेदी, सुनिल नेपाली, प्रबिण सुवेदी, सुवानि आचार्य रहेका छन् । 

विद्यार्थी नेता शंकर गिरीले विद्यार्थी भनेका भोलीका राष्ट्र निर्माण भएका कारण अहिलेबाटै देशको निर्माणको लागि एक जुट हुनुपर्नेमा जोड दिए । देशमा भएका असमान विचार तथा नीति नियमको अन्त्य गरी सवैको लागि मान्य हुने नीति निर्माणको लागि विद्यार्थीहरु एक हुनुपर्ने भन्दै त्यसको विकल्प अखिल क्रान्तिकारी बाहेक अरु विद्यार्थी संगठन नरहेको बताए । गिरीले देशका विभिन्न विद्याथी्र्र संगठन भएता पनि जनजिवन स्तरबाट आवाज उठाउने संगठन अखिल क्रान्तिकारी बाहेक अरु नरहेको बताए । 

जिल्ला अध्यक्ष विजय प्रकाश सापकोटाले बर्तमान शिक्षा पद्धतीमा देखिएको दुई खाले शिक्षा प्रणाली अन्त्य गर्नको लागि एक हुनुपर्नेमा जोड दिए । उनले अहिले समाजमा दुई खाले शिक्षा रहेको भन्दै त्यसको अन्त्य गरी समान शिक्षा लागु गर्नको लागि दबाबको आवश्यकता रहेको औलाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ