भदौ १८, दमौली । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले वन जङ्गलको संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, दमौली । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले वन जङ्गलको संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । 
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

वन जङ्गल संरक्षणमा सबै जुट्नुपर्छ: मन्त्री भण्डारी

१८ भाद्र २०७३, शनिबार ०९:३३

भदौ १८, दमौली । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले वन जङ्गलको संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । 

तनहुँस्थित विमलनगर सिद्धगुफा विकास समितिद्वारा आज यहाँ आयोजित स्वागत एवम् बधाई कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री भण्डारीले कुल भू–भाग ओगटेको ४४ प्रतिशत वन जङ्गललाई संरक्षण र सम्बद्र्धन गर्न सबै लाग्नुपर्नेमा जोडदिदैं विकास निर्माणका काममा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । 

स्थानीय निकाय पुनःसंरचनाका लागि आयोगले सिफारिस गरेका ५६५ मा पुनःविचार गर्न आग्रहगर्दै उहाँले भन्नुभयो, “नगरपालिका र गाउँपालिकालाई सानो सङ्ख्यामा पुनःसंरचना गर्दा जनतालाई विभिन्न किसिमका असुविधा हुन सक्छन्, त्यसैले आयोगले त्यस तर्फ बेलैमा ध्यान पु¥याउनुपर्छ ।” 

मन्त्री भण्डारीले मुलुकभित्र देखिएको विद्यमान समस्या समाधान गर्न वर्तमान सरकार कट्टिवद्ध भएर लागेको पनि बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ