२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहरुखका छोरा आर्यन खानलाई एनसीबीको क्लिन चिट !

२०७९, १३ जेष्ठ शुक्रबार १०:०२

जेठ १३, काठमाडौँ | बलिवुड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले ड्रग्स मुद्दामा क्लिन चिट पाएका छन् ।

भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो ( एनसीबी) ले अदालतमा दायर गरेको आरोपपत्रमा आर्यनको नाम नभएपछि उनले क्लीन चिट पाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।


ड्रग अन क्रुज मुद्दामा शुक्रबार ६ हजार पृष्ठको आरोपपत्र दायर गरिएको थियो । आर्यन गत वर्ष क्रुज ड्याग्स काण्डमा पक्राउ परेका थिए । झण्डै एक महिना जेलमा पनि बस्नुपर्ने भयो । अक्टोबर २०२१ मा, एनसीबी अधिकारीहरूले मुम्बईबाट गोवा जाँदै गरेको क्रूज जहाजमा छापा मारेर आर्यन र अन्य सात जनालाई पक्राउ गरेका थिए। ।

एसआईटीले आर्यनविरुद्ध कुनै प्रमाण फेला नपरेको बताइएको छ । यस प्रकरणमा आर्यन एक महिना भन्दा बढी जेलमा बसेका थिए । यस प्रकरणका एक आरोपी अहिले पनि जेलमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी