२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कबड्डी ४’ को प्रदर्शन रोक्न माग गर्दै विकास बोर्डमा पर्‍यो उजुरी

१७ जेष्ठ २०७९, मंगलवार ११:४०

जेठ १७, काठमाडौँ | नायिका मिरुना मगरलाई ‘ब्याड टच’ गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि छुटिसकेका छन् । तर, यो प्रकरणले चलचित्र ‘कबड्डी ४’ लाई भने दुःख दिने देखिएको छ ।

मिरुनाले माफी माग्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको समूहले ‘कबड्डी ४’ को प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी दिएको छ । बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार एक संस्थाको नाममा उजुरी परेको हो । उनले भने, ‘उजुरी आएको छ । हामी अनुसन्धान गर्दैछौं । त्यसपछि निर्णय लिन्छौं ।’

तर, दाहालले उजुरी हाल्नेको संस्थाकाे नाम खुलाउन चाहेनन् । दाहालका अनुसार बोर्डमा मात्रै नभएर प्रदर्शन रोक्नका लागि धेरै ठाउँमा उजुरी परेको छ । सत्यतथ्य छानबिन गरेरमात्रै बोर्डले निर्णय लिने उनले बताए ।

मिरुनाले माफी नमागेसम्म चलचित्रको प्रदर्शन रोक्नुपर्ने माग गर्दै आज केएल टावर अगाडि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै