२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जवान’ फिल्ममा किन गरिनन् समान्थाले शाहरुखसँग सहकार्य?

२०७९, २२ जेष्ठ आईतवार ०७:४०

जेठ २२, काठमाडौँ | एजेन्सी | बलिउड अभिनेता शाहरुख खानले हालै आफ्नो फिल्म ‘जवान’को टिजर सार्वजनिक गरे । शाहरुखको यो फिल्मको निर्देशक दक्षिण भारतीय निर्देशक एटली कुमारले गरिरहेका छन् । फिल्म आगामी वर्षको ३ जुनमा रिलिज हुनेछ ।

फिल्ममा शाहरुख खानका अलावा नयनतारा, सान्या मल्होत्रा र सुनील ग्रोवरको अभिनय छ । फिल्म हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ ।

फिल्म निकट स्रोतका अनुसार फिल्मको पहिलो रोजाइमा अभिनेत्री नयनतारा थिइनन् । यो फिल्मका लागि समान्था रुथ प्रभुलाई सम्पर्क गरिएको थियो । तर उनले प्रस्ताव अस्वीकार गरिन् ।


समान्था पति नागा चैतन्यका साथ पारिवारिक योजनामा त्यो समय रहेकाले उनले शाहरुखको फिल्ममा अभिनय गर्न चाहेकी थिइनन् । यहीकारण निर्माताले समान्थाको स्थानमा नयनतारालाई छनोट गरे । अक्टाेबर २०२१ मा समान्था र नागाले सामाजिक सञ्जालमार्फत अलग्गिने घोषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर