भदौ २०, काठमाडौं । नेकपा (माओवादी) ले आगामी फागुनमा पार्टीको आठौं महाधिवेशन गर्ने घोषणा गरेको छ ।

सोमबार काठमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, काठमाडौं । नेकपा (माओवादी) ले आगामी फागुनमा पार्टीको आठौं महाधिवेशन गर्ने घोषणा गरेको छ ।

सोमबार काठमा"/>

2026-09-18 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लब माओवादीको महाधिवेशन उद्घाटन काठमाडौँमा, बन्दसत्र थवाङमा

भदौ २०, काठमाडौं । नेकपा (माओवादी) ले आगामी फागुनमा पार्टीको आठौं महाधिवेशन गर्ने घोषणा गरेको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता प्रकाण्डले आउदो आफुन १ गतेदेखि ७ गतेसम्म भव्य रुपमा चल्ने महाधिवेशनको उद्घाटन खुलामञ्चमा गरिने बताएका छन् । 

बन्दसत्र भने आफ्नो आधार इलाका थवाङ हुने उक्त पार्टीको विज्ञप्तिमा उल्लेख छ । 

महाधिवेशनको अवसरमा नेकपा (माओवादी)ले पचासौं हजार युवा काठमाडौंमा उतार्ने समेत बताएको छ । महाधिवेशनको तयारीका लागी सिङ्गो पार्टी पार्टी सदस्यता वितरण संगठन सुदृढिकीकरण अभियानमा जुटेको बताइएको छ । 

यही भदौ ११ गतेदेखि १४ गतेसम्म बसेको पार्टीको केन्द्रीय समितिको पूर्णबैठकले महाधिवेशनको मिति निश्चित गरेको हो । बैठकले संघर्षका बिभिन्न कार्यक्रम पनि तय गरेको छ । साथै जनजिविकाका मुद्दा अघि सारेर भदौ २० देखि २५ गतेसम्म पहिलो चरणको संघर्षका कार्यक्रम गर्ने प्रकाण्डले बताए ।

विप्लव माओवादीले दाल, चामल, तेल, चिनी, तरकारी, फलफूल, दूध र मासुमा ५० प्रतिशत मूल्य घटाउन सरकासँग माग गरेको छ । संघर्षका कार्यक्रमअन्तर्गत असोज २५ गते देशव्यापी एक घण्टा (विहान ९ देखि १० बजेसम्म) चक्काजाम गर्ने र दशैं-तिहार पछि कात्तिक २८ गते नेपाल बन्द गर्ने विप्लव माओवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई