२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सूर्यालाई कमलले दिए ४७ लाखको रोलेक्स घडी

२६ जेष्ठ २०७९, बिहीबार ०८:२१

जेठ २६, काठमाडौँ | दक्षिण भारतीय स्टार कमल हासनले फिल्म ‘विक्रम’मा रोलेक्सको भूमिका निर्वाह गर्ने अभिनेता सूर्यालाई रोलेक्स घडी उपहार दिएका छन् । कमलले गत बुधबार सूर्यालाई ४७ लाख रुपैयाँको रोलेक्स घडी उपहार दिएका हुन् ।

फिल्मले बक्सअफिसमा दुई सय करोड रुपैयाँभन्दा बढी कमाई गरिसकेको छ । फिल्ममा सूर्याको १० मिनेटको केमियो दृश्य छ । जुन दृश्यलाई दर्शकले निकै मनपराएका छन् । फिल्मको निर्देशन लोकेश कनागराजले गरेका छन् ।

सूर्याले ट्वीटरमार्फत कमल हासनप्रति आभार व्यक्त गरेका छन् । ‘यो विशेष अवसर थियो, धन्यवाद अन्ना तपाईंको रोलेक्सका लागि’, उनले ट्वीट गरेका छन् ।

‘विक्रम’ अभिनेता कमलको हालसम्मकै सबैभन्दा ठूलो फिल्म साबित भएको छ । कमलले निर्देशक लोकेशलाई कार नै उपहारका रुपमा दिइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल