२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहे गरेपछि आलिया काममै व्यस्त, रणवीर भन्छन्: विवाह भएजस्तै लागेको छैन

२०७९, ३० जेष्ठ सोमबार ०५:२८

जेठ ३०, काठमाडौं | बलिउड अभिनेता रणवीर कपूर र आलिया भाटले गत अप्रिलमा विवाह गरे । करीब ५ वर्षसम्म प्रेम सम्बन्धलाई उनीहरूले विवाहको रुप दिएका हुन् । 

रणवीरले आलियासँग विहे गरेसँगै आफ्नो जीवनमा त्यस्तो बदलाव नआएको बताएका छन् । 


भारतीय सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा उनले विगत ५ वर्षदेखि आलियासँग आफू नजिक नै रहेकाले अहिले पनि त्यस्तो फरक नपरेको सुनाए । 

उनले विवाहको अघिल्लो दिन पनि आफूहरू काम गरिरहेको समेत बताए । 

आलिया पनि विवाहअघि चलचित्रको शुटिङमै व्यस्त थिइन् । अहिले आलिया लण्डनमा एक चलचित्रको शुटिङमा व्यस्त छिन् ।

आलिया उताबाट फर्किएपछि आफ्नो चलचित्र ‘शमशेरा’ रिलिज हुने रणवीरले बताएका छन् । उनले कुराकानीकै शिलशिलामा अहिलेसम्म हाम्रो विवाह भएको जस्तो महशुस नभएको समेत सुनाएका छन्  ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर