२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इमरान खान र श्रीमती बुशरा बीबीमाथि घूसवापत् अरबौं रकम र सयौं बिगाहा जमिन लिएको आरोप

१ असार २०७९, बुधबार ०४:५७

असार १, पाकिस्ता | पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नीमाथि घूसवापत् ५ अर्ब रकम र ४५८ बिगाहा जमिन लिएको आरोप लागेको छ । 

पत्रकार सम्मेलनमा इस्लामावादमा बोल्दै पाकिस्तानका आन्तरिक मामलामन्त्री राना सानाउल्लाले खान र उनकी पत्नी बुसरा बिबीले ५ अर्ब पाकिस्तानी रुपी र ४५८ बिगाहा जमिन घूस लिएको आरोप लगाएका हुन् । तेहरिक इ इन्साफ पार्टी सत्तामा हुँदा खानले घरजग्गा व्यवसायीको कालो धनलाई सेतो बनाउन घूस लिएको आरोप लगाएको डन पत्रिकाले लेखेको छ ।

५० अर्ब पाकिस्तानी रुपी बराबरको कालो धनलाई एउटा घरजग्गा व्यवसाय सम्बन्धी कम्पनीले सेतो बनाएको उल्लेख गरे । व्यवसायी र खानकी पत्नी बुशरा बिबी बीचको निकटता देखि घूसको लेनदेनबारे समेत उनले गम्भीर आरोप लगाए ।

खान सत्ताबाट हटेपछि पाकिस्तानको वर्तमान सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य