२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘छोडपत्र’ निर्देशन गर्दै दीपाश्री ? दीपकराज गिरी र दीपाश्री स्वयं मुख्य भूमिकामा

१ असार २०७९, बुधबार ०८:४३

असार १, काठमाडौँ | दीपाश्री निरौलाले चलचित्र ‘छोडपत्र’ निर्देशन गर्ने भएकी छन् । ‘छक्का पञ्जा’का तीनवटा सिरिज निर्देशन गरेर उम्दा निर्देशकको छवि बनाएकी दीपाश्रीले अर्को चलचित्र ‘छोडपत्र’ निर्देशनको तयारी गरेकी हुन् ।


 उनले निर्देशन गर्नेगरी चलचित्र विकास बोर्डमा ‘छोडपत्र’ नाममा आर्थिक वर्ष २०७८/७९ मा दर्ता गरिएको छ । यसका निर्माता रोहित अधिकारी हुनेछन् । रोहित चलचित्र ‘छ माया छपक्कै’का निर्माता हुन् । 

रोहित अधिकारी फिल्मस्को व्यानरमा बन्ने चलचित्रको मुख्य कलाकारमा दीपकराज गिरी र दीपाश्री स्वयं हुनेछन् । 

केही समयपछि छायांकन हुने दीपक–दीपाको समूह रहने अनटाइटल चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्दैछन् । यो चलचित्रको नाम ‘छक्का पञ्जा–४’ अथवा ‘माग्ने राजा’ मध्ये एक रहने बताइए पनि निर्माण पक्षले यसबारे स्पष्ट पारेको छैन । यद्यपि, नाम ‘छक्का पञ्जा–४’ हुन पनि सक्ने दीपकराज गिरीले जनाएका छन् । नाम ‘छक्का पञ्जा–४’ भए पनि हेमराज बिसीले निर्देशन गर्ने बताएका छन् । ‘छक्का पञ्जा’ भन्न बित्तिकै दीपाश्रीले नै निर्देशन गर्नुपर्छ भन्ने नरहेको पनि उनले स्पष्ट पारेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल