२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

गाउँपालिका अध्यक्षका छोराले फुटाए आफ्नै बाबु चढ्ने सरकारी गाडी

२०७९, ९ असार बिहीबार १२:०६

असार ९, मोरङ | व्यक्तिगत झगडाको असर सरकारी सम्पत्तिमा पुगेको छ । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले बाबुको रिसले सरकारी गाडी तोडफोड गरेका छन् ।


ज्योतिका बाबु जयप्रकाश कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष हुन् । बाबु जयप्रकाशले गाउँपालिकाको जिम्मेवारी बाँडफाँडमा एमालेलाई पनि भाग दिएको भन्दै छोरा ज्योतिले अध्यक्षले प्रयोग गर्नेसरकारी गाडी तोडफोड गरेका हुन् ।

प्रदेश १ को १ झ ५७८ नम्बरको गाडी उनले मंगलबार तोडफोड गरेका थिए । तोडफोडबाट गाडीको सिसा पूरै फुटेको छ ।

यद्यपि, उनलाई बुधबार पालिकामा सर्वपक्षीय छलफल राखेर गाडी मर्मत गर्ने शर्तमा माफी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी