भदौ, काठमाडौँ । सन्जिब पराजुली र टिका प्रसाईको स्वरमा मलाई तिमी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ, काठमाडौँ । सन्जिब पराजुली र टिका प्रसाईको स्वरमा मलाई तिमी "/>

2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्जीब र टिकाको ‘मलाई तिमी मन पर्छ, म्युजीक भिडीयो सार्वजनिक


भदौ, काठमाडौँ । सन्जिब पराजुली र टिका प्रसाईको स्वरमा मलाई तिमी मन पर्छ बोलको म्युजीक भिडीयो सार्वजनिक भएको छ । 

गीतको शब्द संगीत समेत गायीका टिका प्रसाईले तयार पारेकी हुन् । रोमान्टिक शैलीमा निर्माण भएको भिडीयोलाई अस्ट्रेलियामा छायांकन गरिएको हो । जसमा रस्ना प्रधान र बिसाल भारतीले अभिनय गरेका छन् ।

प्रेम भाबको प्रस्तुत गर्दाको पललाई लिएर निर्माण गरिएको म्युजीक भिडीयोमा जिवन रसाइलीको छायांकन, सम्पादन र निर्देशन रहेको छ । अस्ट्रेलिया बसेर पनि संगीतमा सक्रिय रहदै आएका सन्जिबले यसअघि पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् भने टिका नेपाली चलचित्र संगै आधुनिक गीत गायनमा व्यस्त छिन् ।

भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई