भदौ २२, विराटनगर । सनातन हिन्दू राष्ट् नेपाल जागरण अभियानको बैठक विराटनगरमा सम्पन्न भएको छ । 

श्री लक्ष्मीनारायण मन्दिर विराटनगर १६ पाञ्चालीमा अभियानका संयोजक तिलक रिजालको अध्यक्षतामा बसेको बैठकले गत वर्ष संविधानमा हिन्दू राष्ट् काय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, विराटनगर । सनातन हिन्दू राष्ट् नेपाल जागरण अभियानको बैठक विराटनगरमा सम्पन्न भएको छ । 

श्री लक्ष्मीनारायण मन्दिर विराटनगर १६ पाञ्चालीमा अभियानका संयोजक तिलक रिजालको अध्यक्षतामा बसेको बैठकले गत वर्ष संविधानमा हिन्दू राष्ट् काय"/>

२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सनातन हिन्दू राष्ट् नेपाल जागरण अभियानको बैठक

२०७३, २२ भाद्र बुधबार ०६:५९

भदौ २२, विराटनगर । सनातन हिन्दू राष्ट् नेपाल जागरण अभियानको बैठक विराटनगरमा सम्पन्न भएको छ । 

श्री लक्ष्मीनारायण मन्दिर विराटनगर १६ पाञ्चालीमा अभियानका संयोजक तिलक रिजालको अध्यक्षतामा बसेको बैठकले गत वर्ष संविधानमा हिन्दू राष्ट् कायम गराउन आयोजना गरिएका दुई विराट धर्म सभा र एक महिनाभन्दा धेरै भएको निरन्तर आन्दोलनको स्मरण गर्दै देश व्यापी रुपमा भएको आन्दोलनकै बलमा केही विषयहरु संविधानमा समेट्न सफल भएको जानकारी गराइएको थियो । 

विभिन्न राजनीतिक दल तथा समूदायका मागलाई संविधानको संशोधनद्वार संवोधन गर्ने कार्य भइरहेको बेला ८२ प्रतिशतभन्दा बढी हिन्दूहरुको माग र भावनाको पनि संवोधन हुनुपर्ने अन्यथा जस्तोसुकै कठोर कदम चाल्न पछि नहट्ने बैठकमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?