भदौ २२, झापा । झापा मेचीनगर –१ धुलाबारीस्थित नन्दा खोला नदी नजिकै एक व्यक्तिको हत्या भएको छ । 

पहिचान खुल्न नसकेका एक व्यक्तिको मङ्गलबार राति ११ बजे सवारीसाधनमा प्रयोग गरिने फलामको पत्तीले अनुहार र घाँटीमा प्रहार गरेर हत्या भएको हो "/> Sajhasabal भदौ २२, झापा । झापा मेचीनगर –१ धुलाबारीस्थित नन्दा खोला नदी नजिकै एक व्यक्तिको हत्या भएको छ । 

पहिचान खुल्न नसकेका एक व्यक्तिको मङ्गलबार राति ११ बजे सवारीसाधनमा प्रयोग गरिने फलामको पत्तीले अनुहार र घाँटीमा प्रहार गरेर हत्या भएको हो "/>

२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा एक व्यक्तिको धारिलो हतियार प्रयोग गरि हत्या

२२ भाद्र २०७३, बुधबार ०८:०५

भदौ २२, झापा । झापा मेचीनगर –१ धुलाबारीस्थित नन्दा खोला नदी नजिकै एक व्यक्तिको हत्या भएको छ । 

पहिचान खुल्न नसकेका एक व्यक्तिको मङ्गलबार राति ११ बजे सवारीसाधनमा प्रयोग गरिने फलामको पत्तीले अनुहार र घाँटीमा प्रहार गरेर हत्या भएको हो । 

मादक पदार्थ सेवन गरेका दुई जनाबीच सुरु भएको विवादका क्रममा ती व्यक्तिको हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । 

भद्रपुर–१ स्थित चन्द्रगढीका ३६ वर्षीय रिजन भनिने नेत्र गिरीलाई हत्यामा संलग्न भएको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक केदार खड्काले जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि…