रोशन पोख्रेल/भदौ २२, मोरङ । सोमवार राती विराटनगरमा बीभत्स तरिकाले हत्या गरिएका विनोद यादवको हत्यामा सङ्लन ४ जना हत्याराहरुलाई मोरङ प्रहरीले प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा राकेश यादव, कृस्न यादव, सरोज यादव र जितेन्द्र साह रहेका छन् । राक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोख्रेल/भदौ २२, मोरङ । सोमवार राती विराटनगरमा बीभत्स तरिकाले हत्या गरिएका विनोद यादवको हत्यामा सङ्लन ४ जना हत्याराहरुलाई मोरङ प्रहरीले प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा राकेश यादव, कृस्न यादव, सरोज यादव र जितेन्द्र साह रहेका छन् । राक"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विनोद यादवको हत्यामा सङ्लन ४ जनालाई प्रहरीले समात्यो

२२ भाद्र २०७३, बुधबार ०८:१८

रोशन पोख्रेल/भदौ २२, मोरङ । सोमवार राती विराटनगरमा बीभत्स तरिकाले हत्या गरिएका विनोद यादवको हत्यामा सङ्लन ४ जना हत्याराहरुलाई मोरङ प्रहरीले प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा राकेश यादव, कृस्न यादव, सरोज यादव र जितेन्द्र साह रहेका छन् । राकेश यादव, कृस्न यादव र जितेन्द्र साहलाई मगलवार राति जोगवनीबाट र सरोज यादव लाई सिरहाबाट प्रकाउ गरिएको  प्रहरीले बताएको छ ।

सुनसरी औरावनी -५ का जगदिश यादवका छोरा २१ बर्षीय बिधार्थी विनोद यादवको सोमवार राती एउटा घरमा विभत्सय तरिकाले हत्या भएको थियो । प्रकाउ परेकालाई वुघवार मोरङ प्रहरीले पत्रकार सम्मेलन गरेर सावजनिक गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ