२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८ वर्षपछि अमेरिकाबाट नेपाल फर्किइन् अरुणिमा

१६ असार २०७९, बिहीबार ०९:२७

असार १६, काठमाडौं | विदेश प्रतिको मोह सामान्य व्यक्तिलाई मात्र नभएर कलाकारहरुलाई पनि त्यत्तिकै छ । फिल्ममा रमाउँदै गर्दा ८ वर्ष अघि अभिनेत्री अरुणिमा लम्साल पनि अमेरिकी पसेकी थिइन् । नेपाल र चलचित्र छाडेर उनी २०१५ तीर परिवारैसहित अमेरिका भासिएकी हुन् ।

अमेरिकामा अहिले उनी श्रीमानसँग अलग भएर एक छोरीसँगै बस्दै आएकी छिन् । ८ वर्षपछि मात्रै उनी नेपाल आउने अवसर पाएकी अरुणिमा यतिबेला उनी पुराना साथीहरुसँग भेटघाटमा ब्यस्त छिन् ।


यसैक्रममा उनी बुधबार हास्य कलाकार किरण केसीको जन्मदिनमा समेत सहभागी भएकी थिइन् । त्यसैगरी, मंगलबार उनले अभिनेत्री रेखा थापासँग भेट गरिन् । उनले सामाजिक सञ्जालमा रेखासँगको फोटो शेयर गरेकी छिन् । उनीहरु निकै घनिष्ठ साथी थिए । दुई अभिनेत्रीले धेरै फिल्ममा सँगै काम गरेका छन् । ५० भन्दा बढी फिल्ममा काम गरेकी अरुणिमा फिल्म क्षेत्रमा नै कमब्याक गर्ने पत्रकारहरुलाई आशय दिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै