भदौ २२, कञ्चनपुर । प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाई दिने प्रलोभन दिई पैसा असुल्ने एकजना पक्राउ परेका छन् । 

बाजुरा जयबागेश्वरी गाविस– १ पिपलगाँउ घर भई हाल काठमाडाँैं कोटेश्वर टिकाथली डेरा गरी बस्ने २५ वर्षीय हेमन्त भनिने हिक्मत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, कञ्चनपुर । प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाई दिने प्रलोभन दिई पैसा असुल्ने एकजना पक्राउ परेका छन् । 

बाजुरा जयबागेश्वरी गाविस– १ पिपलगाँउ घर भई हाल काठमाडाँैं कोटेश्वर टिकाथली डेरा गरी बस्ने २५ वर्षीय हेमन्त भनिने हिक्मत"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जागिर लगाई दिने प्रलोभनमा पैसा असुल्ने पक्राउ

२२ भाद्र २०७३, बुधबार १०:३५

भदौ २२, कञ्चनपुर । प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाई दिने प्रलोभन दिई पैसा असुल्ने एकजना पक्राउ परेका छन् । 

बाजुरा जयबागेश्वरी गाविस– १ पिपलगाँउ घर भई हाल काठमाडाँैं कोटेश्वर टिकाथली डेरा गरी बस्ने २५ वर्षीय हेमन्त भनिने हिक्मत थापालाई प्रहरीले महेन्द्रनगर बजारक्षेत्रबाट पक्राउ गरेको हो । 

थापाले बेदकोट नगरपालिका– १३ का पदमराज भण्डारी र मिथुन रानाबाट ठूलो रकम लिई ठगी गरेका थिए । पीडित युवकको जाहेरीका आधारमा थापालाई भदौ २० गते पक्राउ गरी हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए । 

“ठगी मुद्दा अन्तर्गत थापामाथि अनुसन्धान प्रक्रिया सुरु गरेका छौं” उनले भने । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य