भदौ २२, दाङ । सिँचाइमन्त्री दीपक गिरीलाई तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज ५१ किलोको मालाले स्वागत गरेको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, दाङ । सिँचाइमन्त्री दीपक गिरीलाई तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज ५१ किलोको मालाले स्वागत गरेको छ । 
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिँचाइमन्त्री दीपक गिरीलाई ५१ किलोको माला

२०७३, २२ भाद्र बुधबार ११:१८

भदौ २२, दाङ । सिँचाइमन्त्री दीपक गिरीलाई तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज ५१ किलोको मालाले स्वागत गरेको छ । 

उहाँलाई सम्पूर्ण व्यवसायीको तर्फबाट तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले आज यहाँ आयोजित कार्यक्रमा सो मालाले स्वागत गर्नुभएको हो । 

मन्त्री गिरीले दाङको विकास निर्माणका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै अवरुद्ध तुलसीपुरको बिमानस्थल सुचारु गर्न पनि पहल गर्ने बताउनुभयो । 

यस विषयमा पर्यटन मन्त्रीसंग कुराकानी गर्ने र तुलसीपुर–सुर्खेत सडकखण्डको रोकिएको कालोपत्रे पुरा गर्न पहल गर्ने उहाँले जानकारी दिनुभयो । 

आजै नै सिँचाइमन्त्री गिरीलाई तुलसीपुर नगरपालिकाले पनि स्वागत गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ