१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हृदयघात भएपछि दक्षिण भारतीय अभिनेता विक्रम अस्पतालमा भर्ना

२४ असार २०७९, शुक्रबार १२:२३

असार २४, काठमाडौँ | दक्षिण भारतीय अभिनेता विक्रम अस्पतालमा भर्ना भएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार शुक्रबार हृदयघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएकाे हाे। उनलाई चेन्नइको काभेरी अस्पतालमा भर्ना गरिएको छ।

उनको स्वास्थ्य स्थितिबारे डाक्टरले केही जानकारी दिएका छैनन्। अभिनेता विक्रमको प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्य सुधारको कामना गरिरहेका छन्।

उनी शुक्रबार साँझ ६ बजे फिल्म 'पोन्नियिन सेलवन पार्ट १' को टिजर सार्वजनिक कार्यक्रममा सहभागी हुने बताइएको थियो। फिल्ममा उनी मुख्य भूमिकामा छन्। एपिक ड्रामा फिल्ममा उनीसँगै बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको पनि अभिनय रहेको छ। फिल्मको ले‍खन र निर्देशन द्वय मणिरत्नम स्वयम्ले गरे‍का हुन्। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन प्रधानमन्त्री ओलीद्वारा आज एनपिएलको ट्रफी सार्वजनिक मौसम : देशको केही भूभागमा वर्षाको सम्भावना दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति