सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । सिँचाइमन्त्री दीपक गिरीलाई तुलसीपुर उद्योग वाणिज्य संघले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । सिँचाइमन्त्री दीपक गिरीलाई तुलसीपुर उद्योग वाणिज्य संघले"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

मन्त्री दीपक गिरीलाई दाङको तुलसीपुरमा ५१ किलोको माला

२३ भाद्र २०७३, बिहीबार ०२:३९


सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । सिँचाइमन्त्री दीपक गिरीलाई तुलसीपुर उद्योग वाणिज्य संघले ५१ किलोको मालाले सम्मान गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नम्बर ५ बाट सांसद समेत रहेका गिरीको सम्मान एवं स्वागतमा वाणिज्य संघले आफनै सभाहल तुलसीपुरमा बुधबार आयोजना गरेको कार्यक्रममा संघका पदाधिकारीहरूले उनलाई उक्त माला लगाई दिएका हुन् । 

नेपाल सरकारको सिचाई मन्त्रि भई पहिलो पटक गृह जिल्ला आउनु भएको मन्त्री गिरीलाई सम्पुर्ण ब्यवसायीहरुको तर्फबाट तुलसीपुर उद्योग बाणिज्य सघ एक कार्यक्रमको आयोजना गरि मालाले स्वागत एव सम्मान गरेको हो । सो अवसरमा बोल्दै मन्त्री गिरीले तुलसीपुर एअरपोर्ट सुचारु गर्न आफुले पहल थाल्ने बताउनु भएको छ । एअरपोर्ट सुचारु नहुदा दाङ वासीले समस्या भोग्नु परको भन्दै उहाँले भन्नु भयो, म पर्यटन मन्त्री संग कुरा गरेर चाडै एअरपोर्ट सुचारु गर्न तर्फ लाग्छु । त्यस्तै मन्त्री गिरीले तुलसीपुर–सुर्खेत सडक खण्डको केहि ठाउँमा कालो पत्रेको काम भै रहेको भन्दै बाकी स्थानमा समेत सडक कालो पत्रे गर्ने बताउनु भयो ।

मन्त्री गिरीले ब्यवसायीहरुको हितका लागी आफुले गर्ने सहयोग सदैव रहेने समेत बताउनु भयो । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन महासचिव नेत्रलाल वलीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ